उपेन्द्र यादवसँग टाढिने प्रचण्डको चाहना, बाबुरामसँग एकता गर्नेगरि अघि बढे

काठमाडौं, १२ मंसिर । समाजवादी मोर्चा घोषणा हुँदै गर्दा यसका सूत्रधार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै समेटिएका थिएनन् । खासमा समाजवादी मोर्चाको परिकल्पना उनै भट्टराईको थियो । गत मंसिरको निर्वाचनमा आफ्ना सहयोद्धा प्रचण्डलाई गोरखा–२ को चुनावी मैदान खाली गरि दिएर भट्टराई समाजवादी मोर्चा गठन गर्नेगरि गृहकार्यमा जुटेका थिए । तर, समाजवादी मोर्चा […]