युक्रेनी सेना खर्सोन फिर्ता लिन अघि बढ्दै

काठमाडौं । रुसले आफ्नो सेनालाईपछि हट्न आदेश दिए लगत्तै युक्रेनी सेना दक्षिणी शहर खर्सोन पुनः नियन्त्रणमा लिन अघि बढेको छ । रुसी आदेशको २४ घण्टा बित्न नपाउदै महत्वपूर्ण उपलब्धि हात लागेको युक्रेनी सेनाकाे तर्क छ । ७ किलोमिटर क्षेत्र युक्रेनको हातमा आएको र सेना खर्सोनको बाहिरी काँठमा पुगेको जनाइएकाे छ । रुसले आफ्नो सेनालाई डेनिप्रो […]

सम्बन्धित सामग्री

खर्सोनबाट सेना फिर्ता गर्ने रुसको निर्णय

काठमाडौं । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ । युक्रेनी सेना खर्सोनतर्फ अघि बढिरहेको बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा अवस्थालाई हेर्दै खर्सोनबाट बाहिर निस्कन आदेश दिनुभएको हो । खर्सोन रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी हो । खर्सोन शहरबाट बाहिर निस्केर डेनिपर नदीको […]

युक्रेनको खर्सोनमा भीषण संघर्ष

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भइरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दावी गरेको युक्रेनले आफ्नो सेना चौविसै घण्टा आक्रमणमा खटिएको बताएको छ । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीव्र बनाएको […]

युक्रेनी सेनाले खर्सोन क्षेत्र फिर्ता लिन खोजेपछि भीषण संघर्ष जारी

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भईरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दवी गरेको युक्रेनले आफ्नो सेना २४ घण्टा आक्रमणमा खटिएको बताएको हाे । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीब्र बनाएको […]

पूर्वी र उत्तरी युक्रेनमा रुसकाे आक्रमण तीव्र

काठमाडौं । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ । रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो । युक्रेकाे मध्य क्षेत्रको शहर क्रोपिभ्नित्स्की शहरमा रुसी मिसाइल आक्रमणबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ । साेही आक्रमण परी २६ जना घाइते […]