युक्रेनको खर्सोनमा भीषण संघर्ष

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भइरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दावी गरेको युक्रेनले आफ्नो सेना चौविसै घण्टा आक्रमणमा खटिएको बताएको छ । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीव्र बनाएको […]