पूर्वी र उत्तरी युक्रेनमा रुसकाे आक्रमण तीव्र

काठमाडौं । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ । रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो । युक्रेकाे मध्य क्षेत्रको शहर क्रोपिभ्नित्स्की शहरमा रुसी मिसाइल आक्रमणबाट कम्तिमा ५ जनाको मृत्यु भएको छ । साेही आक्रमण परी २६ जना घाइते […]