युक्रेनी सेनाले खर्सोन क्षेत्र फिर्ता लिन खोजेपछि भीषण संघर्ष जारी

काठमाडौं । रुसी सेनाको कब्जामा रहेको खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउन युक्रेनी सेना अघि बढेपछि त्यस क्षेत्रमा भीषण संघर्ष भईरहेको छ । रुसी सेनाको एउटा सुरक्षा घेरा तोडेको दवी गरेको युक्रेनले आफ्नो सेना २४ घण्टा आक्रमणमा खटिएको बताएको हाे । रुसी सेनाका अखडाहरु तथा खर्सोन शहर प्रवेश गर्ने पुलहरुमा युक्रेनी सेनाले आक्रमण तीब्र बनाएको […]