काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पाडेलले प्रमाणीकरण गरेसँगै व्यापक आलोचना सुरु भएको छ । आज प्रमाणीकरण भएको नागरिकता विधेयकलाई लिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । आज सामाजिक सञ्जालमा पोखरेलले असन्तुष्टि जनाउँदै पाँचवटा सवाल उठाएका छन् । […]