जीवनभर पढेँ, मेहनत गरेँ, डिग्री थपेँ र करियरमा अघि बढ्ने प्रयास गरेँ। कहिले प्रेमको पछि, कहिले पैसाको पछि, कहिले पदको पछि त कहिले राजनीतिक शक्ति र प्रतिष्ठाको पछि दौडिएँ। त्यतिबेला तिनै कुरालाई ठूला उपलब्धि मानेँ। अस्पतालको शय्यामा पुगेपछि प्राथमिकताहरू बदलिन थाले। स्वस्थ शरीर, मनको शान्ति, परिवारको साथ, आफन्तको माया र अरूको जीवनमा केही सकारात्मक योगदान दिन सक्नु नै वास्तविक उपलब्धि रहेछ भन्ने बोध भयो।
Biratnagar Kings, a franchise team in the Nepal Premier League (NPL), has launched the beta version of its official mobile app to connect fans with the team
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। नेता थापाले विज्ञप्ति जारी गर्दै अर्थमन्त्री वाग्लेको उक्त भनाइ आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको आरोप लगाए। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा नटिकेको स्पष्ट पार्दै उनले विदेशी […]
८ कात्तिक, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण गरेको छ।
शनिबार साँझ भारतबाट विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको …
काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । स्टारलिङ्क सेवामा आएको अवरोध र त्यसको प्रयोगलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो । मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन […]