सहभागी सबै युवाहरूले यस तालिम कार्यक्रमबाट आफूहरूले राखेका सकारात्मक अपेक्षाहरू तथा आफ्नो व्यावसायिक दृष्टिकोण र योजनाका बारेमा आ-आफ्नो धारणा स्पष्ट रूपमा राखेका थिए ।
अन्तरदेशीय संगठित अपराध र स्क्याम सेन्टर सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक दान बहादुर कार्की आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।
काठमाडौँ । विश्वकप फुटबल-२०२६ को उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धा सर्वसाधारण दर्शकले नि:शुल्क हेर्न पाउने व्यवस्था हिमालय टेलिभिजनले गरेको छ । हिमालय टेलिभिजनका साथै हिमालय स्पोर्टस् र डिगो मोबाइल एपमार्फत समेत फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । दर्शकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित फाइनल खेललाई खुला प्रसारणको व्यवस्था गरिएको टेलिभिजन व्यवस्थापनले जनाएको छ । […]
काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने यस खेललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ता, दुई फुटबल दर्शन र विश्वका उत्कृष्ट खेलाडीहरूको प्रत्यक्ष भिडन्तका रूपमा पनि हेरिएको छ । फुटबल विश्लेषकहरूले फाइनलको नतिजा तय गर्न सक्ने केही व्यक्तिगत प्रतिस्पर्धालाई विशेष […]