बिमला वलीका कारण शंकर पोखरेल हैरान

बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको […]

सम्बन्धित सामग्री

३ पटक दल बदलेकी बिमला वली मन्त्री बन्ने

बुटवल, २९ साउन । तीन पटक पार्टी परिवर्तन गरेर चर्चामा आएकी दाङकी निर्वाचित प्रदेश सभा सांसद विमला वली मन्त्री बन्ने भएकी छिन् । उनी लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री बन्ने बुझिएको छ । वलीले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निभाएकी थिइन् । वलीको निर्णायक मतले शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । […]