नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने

बुद्ध जन्मस्थल लुम्बिनीमा हुन गइरहेको चौथो अन्तराष्ट्रिय बालबालिका, विकास र शान्तिकालागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ।...

सम्बन्धित सामग्री

विदा भए नोबेल शान्ति पुरस्कार विजेता टुटु

काठमाडौँ— दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ। टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए ।  दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण […]

नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौं । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रंगभेद विरोधी प्रतिक नेल्सन मण्डेलाका समकालीन, उनी […]

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभलाई नोबेल शान्ति पुरस्कार

पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार जितेका छन्। फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्ने रेसा र दिमित्रीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो। नोबेल समितिले उनीहरुलाई ‘यस आदर्श (अभिव्यक्ति स्वतन्त्रता)को पक्षमा उभिने सबै पत्रकारहरुको प्रतिनिधि’को संज्ञा दिएको छ। यी दुई सम्पादकहरु बेजोड अनुसन्धानमूलक…

नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

काठमाडौं । यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ […] The post नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’BREAKING NEWS:The Norwegian Nobel Committee has decided to aw

नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको छ। द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो  शान्तिको...

फिलिपिन्स र रुसी पत्रकारले पाए नोबेल शान्ति पुरस्कार

२२ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता […]

उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो । तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन्। सन १९९४ मा उनको […] The post उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.