यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’BREAKING NEWS:The Norwegian Nobel Committee has decided to aw