नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको छ। द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो  शान्तिको...

सम्बन्धित सामग्री

रुसी पत्रकार दिमित्री मुराटोभले आफ्नो नोबेल पदक लिलामीमा राखे

बिबिसीका अनुसार रुसी पत्रकार दिमित्री मुराटोभलाई रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि २०२१ मा शान्ति पुरस्कारले सह-पुरस्कृत गरिएको थियो। स्वतन्त्र पत्रिका नोभाया गजेटाका प्रमुख सम्पादकले आफ्नो नोबेल शान्ति पुरस्कार पदक १०३.५ मिलियन अमेरिकी डलरमा लिलामीमा राखेका छन्। मुराटोभले बिक्रीबाट प्राप्त हुने सबै पैसा युक्रेनमा युद्धमा परेका शरणार्थीहरूलाई मद्दत गर्न जाने बताए।

रसियाका पत्रकार डिमिट्रीले लिलामी गरे नोबेल शान्ति पदक

सन् २०२१ का नोबेल शान्ति पुरस्कार विजेता डिमिट्री मुराटोभले आफ्नो पदक लिलामी गरेका छन्। स्वतन्त्र समाचारपत्र  नोभाया ग्याजेटका प्रधान सम्पादक नोभायालाई रसियामा वाक स्वतन्त्रको लागि लडाइँ लडेको भन्दै फिलिपिन्सकी पत्रकार मारिया रेस्सासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो। नोबेल शान्ति पुरस्कार मेडल १०३.५ मिलियन डलरमा लिलामी भएको बीबीसीले उल्लेख…

यो वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ। अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो । नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, “यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्ति कोलागि […]

पत्रकारद्वय रेस्सा र मेराटोभलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री मुराटोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो । आज नोबेल पुरस्कार कमिटीले उनीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । नोबेल कमिटीले रेस्सा र मुराटोभले अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्याएको योगदानका लागि […]

नोबेल शान्ति पुरस्कार जित्ने दुई ‘सामान्य’ पत्रकारको असामान्य कथा

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र डिमित्री आन्द्रेभिच मुरातोभलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले शुक्रबार गरेको छ। प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उनीहरुले गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ। ५८ वर्षीय रेसा फिलिपिनो अमेरिकी पत्रकार हुन् भने […]

नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई

काठमाडौं । यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ […] The post नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

याे वर्षकाे नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

काठमाण्डाै – याे वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो । नोबेल कमिटीले यी जोडीले जोडीले 'त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने' बताएको छ। प्रतिष्ठित पुरस्कारका विजेताले १० मिलियन स्विडिश क्रोना प्राप्त गर्नेछन् । यस पुरस्कारका लागि मारिया रेसा र दिमित्री मुराताेभ त...

यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’BREAKING NEWS:The Norwegian Nobel Committee has decided to aw

नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

एजेन्सी । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको […]

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय रेसा र मुरातोभलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई दिइने भएको छ । नर्वेजियन नोबेल कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई दिइने भएको छ ।