नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौं । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रंगभेद विरोधी प्रतिक नेल्सन मण्डेलाका समकालीन, उनी […]

सम्बन्धित सामग्री

विजय कठिन तर निश्चित छ : नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदी

एजेन्सी – जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानस्थित आफ्नो जेलको कोठाबाट गोप्य रूपमा आफन्तमार्फत् विश्वसामु पठाएको सन्देशमा विजय कठिन तर निश्चित रहेको बताएकी छिन् । उनको सन्देश मङ्गलबार प्रकाशित भएको थियो । सन्देशमा उनले भनेकी छिन्, “विजय सजिलो छैन, तर यो निश्चित छ ।” उनकी छोरी कियाना रहमानीले फ्रान्सेली […]

इजरायल-हमास द्वन्द्वका बीच मलालाले गरिन् युद्धविरामकाे अपील

इजरायल र हमासबीच द्वन्द्व चर्किरहेका बेला नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले युद्धविरामका लागि अपील गरेकी छन् ।

नोबेल शान्ति पुरस्कार विजेता आलेसलाई १० वर्षको जेल सजाय

१९ फागुन, काठमाडौं । बेलारुसको एक अदालतले नोबेल शान्ति पुरस्कार बिजेता आलेस बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको छ । उनी २०२१ मा पक्राउ परेका थिए । उनीमाथि गलत रुपमा रकम लिएको र विरोध प्रदर्शनलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको छ । यद्यपि उनले भने आरोप अस्वीकार गरेका छन् । आलेस एक लोकतन्त्र समर्थक अभियान्ता […]

आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।...

नोबेल शान्ति पुरस्कार विजेता रुसी सम्पादकमाथि रातो रङ्ग छ्यापियो

काठमाडौं– रुसमा नोबेल शान्ति पुरस्कार विजेता सम्पादकलाई लक्षित गरी रातो रङ्ग प्रहार गरिएको छ । रुसी प्रशासन क्रेमलिनको आलोचक रुसी उदारवादी पत्रिका नोभाया गजेटाका सम्पादक एवम् अघिल्लो वर्ष नोबेल शान्ति पुरस्कार जितेका दिमित्री मुरातोभलाई लक्षित गरी रातो रङ्ग छ्यापिएको हो । उनीमाथि छ्यापिएको रङ्गमा एसिटोन नामक प्रज्वलनशील पदार्थ समेत मिसाइएको बीबीसीले जनाएको छ । राजधानी […]

नोबेल शान्ति पुरस्कार विजेता टुटुको जनवरी १ मा अन्त्येष्टि गरिने

काठमाडौं : रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए।  टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो। दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ।पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन

विदा भए नोबेल शान्ति पुरस्कार विजेता टुटु

काठमाडौँ— दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ। टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए ।  दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण […]

नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टूटूको निधन

दक्षिण अफ्रिकामा रङ्गभेदलाई अन्त्य गर्न प्रमुख भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता पादरी डेसमन्ड टूटूको ९० वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले टूटूको निधन प्रति दुःख व्यक्त गरेका छन् ।राष्ट्रपति रामफोसाले टूटूलाई एक प्रतिष्ठित आध्यात्मिक नेता, रङ्गभेद विरोधी कार्यकर्ता र मानव अधिकारका वैश्विक प्रचारकको संज्ञा दिएका छन् । उनले टूटूलाई बेजोड देशभक्त, सैद्धान्तिक र व्यवहारिक नेता भएको बताएका छन् । केही हप्ताअघिमात्र रङ्गभेद शासनका अन्तिम राष्ट्रपति रहेका ए

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् । २४ वर्षीया मलालाले हिजो निकाह गरेकी हुन् । महिला तथा बालिका अधिकारकर्मी मलालाले निकाह जीवनकै महत्वपूर्ण दिन भएको बताएकी छन् । सन् २०१२ मा तालिवानले टाउकोमा गोली हानेपछि वेस्स मिडल्याण्डमा शरण लिएकी लिएकी थिइन् । मलालाले […] The post नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो । मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दु