सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।होटल सोल्टीमा मुकाम रहेको छुङछेङको टोलीले आजैबाट उच्चस्तरीय भेटघाट थाल्दैछ । दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटको कार्यक्रम छ । साँझ उनीहरुको […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता (भिडिओ)

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार नै काठमाडौं आइपुगेकी जापानका विदेशमन्त्री कामिकावा योको सहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रुपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई […]

जापानी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार नै काठमाडौँ आइपुगेकी जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएक...

उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल

काठमाडौँ, माघ १९ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त रहेको छ । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा त्यहाँ पुगेका एक दर्जन सांसदहरुले भारत भ्रमणका क्रममा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, लोकसभाका सभाध्यक्ष ओम बिरलाल, लोकसभाका विदेश मामिला समितिका […]

चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली काठमाडौं उत्रिएको छ ।

चिनिया प्रतिनिधि मण्डल र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ।सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने बताइएको छ।त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक

मलेसियामा अन्तिम रुप दिँइदै श्रम सम्झौताको मस्यौदा

काठमाडौं – उच्चस्तरीय छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधि मण्डल बुधबार मलेसिया प्रस्थान गरेको छ । असोज १२ मा हुने छलफलबाट दुई पक्षीय श्रम मस्यौदालाई अन्तिम रुप दिइने छ ।  छलफलबाटै सम्झौतामा हस्ताक्षर गर्ने मिति तय गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्झौतामा ...