उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल

काठमाडौँ, माघ १९ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त रहेको छ । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा त्यहाँ पुगेका एक दर्जन सांसदहरुले भारत भ्रमणका क्रममा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, लोकसभाका सभाध्यक्ष ओम बिरलाल, लोकसभाका विदेश मामिला समितिका […]