जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिंहदरवारमा आइतबार जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय …

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामीकावाबीच आइतबार भेटवार्ता भएको छ ।