मलेसियामा अन्तिम रुप दिँइदै श्रम सम्झौताको मस्यौदा

काठमाडौं – उच्चस्तरीय छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधि मण्डल बुधबार मलेसिया प्रस्थान गरेको छ । असोज १२ मा हुने छलफलबाट दुई पक्षीय श्रम मस्यौदालाई अन्तिम रुप दिइने छ ।  छलफलबाटै सम्झौतामा हस्ताक्षर गर्ने मिति तय गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्झौतामा ...