काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो । मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक […]
Kathmandu. It has been revealed that Home Minister Sudhan Gurung is a business partner of individuals accused of money laundering, including Deepak Bhatta and Sulav Agrawal.Gurung, who rose to a powerful position in a short time after entering politics following the Gen-Z movement that campaigned on slogans of good governance and change, has been found to be a founding shareholder of Star Micro Insurance, which received its license under the influence of intermediary Deepak Bhatta. Sudhan's name appears at number 49 on the initial share registry of the insurance company. It appears he has an investment of 2.5 million rupees in...
नवलपरासी – दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ‘राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही वैशाख १२ देखि २३ गतेसम्म मध्यविन्दु नगरपालिका–२, स्थित राइनो रङ्गशालामा सञ्चालन हुने छ । आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार आठौँ संस्करणका रूपमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभागीय […]