भोजपुर। भोजपुरको चिरखुवा खोलामा पाँच करोड ६२ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ । पुल २०.६० मिटर लामो छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द […]