गोहीको आक्रमणबाट एक युवकको मृत्यु

चितवन । चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । गोहीको आक्रमणबाट उनको ज्यान गएको हो । यो बिहीबार रातिको घटना हो । रत्ननगर नगरपालिका-८, चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनी बिहीबार राति एक साथीका साथ […]