किन पदमुक्त भए सुदूरपश्चिमका वनमन्त्री ? शाह र चौधरीका छुट्टाछुट्टै दाबी
‘मन्त्रीस्तरीय निर्णयबाट कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ,’ उनले भने, ‘सोही व्यवस्थालाई टेकेर मैले कार्यकारी नियुक्त गरेको हुँ । त्यसमा मुख्यमन्त्रीज्यू किन असहमत हुनुभयो थाहा भएन ।’