जिसस मोरङमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । दुवै जनाले २१÷२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् । एमालेको जम्मा २१ मत रहेको छ । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वक

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन्। आइतबार सम्पन्न भएको निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।...

मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।...

जिसस मोरङमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्। प्रमुखमा राई र उपप्रमुखमा झा समान...

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

काठमाडौं । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी हुनुभएको हो । दुवै जनाले २१/२१ मत ल्याउनुभएको हो । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत प्राप्त गर्नुभयो । यस्तै, […]

जिसस मोरङमा एमालेको प्यानलै विजयी

मोरङ – जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्। विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुछुढथोकीले जानकारी दिए। राईका प्रतिस्पर्धी नेपाली […]

जिसस पर्सामा जसपा-एमालेको प्यानल विजयी, सभापतिमा जसपाका सोनार निर्वाचित

वीरगंज : जिल्ला समन्वय समिति पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एमाले)को संयुक्त प्यानल विजयी भएको छ। जिससको सभापतिमा जसपाका अजय सर्राफ भनिने निरञ्जन सा सोनार, उपसभापतिमा एमालेका पुरन प्रसाद कुर्मी, सदस्यहरुमा  जसपाबाट वैयन्ती देवी, राजपति देवी, विनय प्रसाद कुर्मी तथा एमालेबाट  श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव,…

जिसस लमजुङमा एमाले विजयी

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।        तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गर

जिसस लमजुङमा एमालेको प्यानल नै विजयी

लमजुङ । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा एमालेका पुर्णबहादुर गुरुङको प्यानल नै विजयी भएको हो । एमालेका उम्मेदवार गुरुङले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदबार मुरली कुमाललाई पराजित गर्दै विजयी हुनु भएको हुन् । आज (बिहिबार) भएको निर्वाचनमा गुरुङले १० मत प्राप्त गर्दा कुमालले ६ मत प्राप्त […]

जिसस कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी

आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्। पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त ...