मोरङको जिससमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङको ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार भएको निर्वाचनमा एमालेको प्यानलै विजयी भएको हो।...

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी

काठमाडौं । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी हुनुभएको हो । दुवै जनाले २१/२१ मत ल्याउनुभएको हो । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत प्राप्त गर्नुभयो । यस्तै, […]

जिसस मोरङमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । दुवै जनाले २१÷२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् । एमालेको जम्मा २१ मत रहेको छ । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वक

पोखरा महानगर कार्यपालिकामा एमालेको प्यानल विजयी

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए । दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

माई नगरपालिका–९ मा एमालेको प्यानल विजयी

माई नगरपालिका–९ मा एमालेको प्यानल विजयी इलाम :  माई नगरपालिका–९ मा नेकपा एमालेका लीला कुमार राईको प्यानल विजयी भएका छन्। राईले ७५४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सोम बहादुर लिम्बुले ४०२ मत प्राप्त गरेका थिए।सदस्यद्वयमा विनोद साउदेन ७२१ र गणेश तामाङ ६८७ मत ल्याउदै विजयी बनेका छन्। निकटतम प्रतिस्पर्धी नेकाका धनबहादुर कटुवालले ३८४ र माओवादी केन्द्रका राजु लोक्तामले ३०२ मत प्राप्त गरेका छन्। महिला सदस्यमा सोनिया लिम्बु ७३८ र दलित महिला स

स्याङ्जाको कालीगण्डकी-३ मा एमालेको प्यानल विजयी

पाल्पा :  स्याङ्जाको कालीगण्डकी ३ मा एमालेको प्यानल विजयी भएको छ।देवेन्द्र कुमार थापा ९२६ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दलबहादुर थापाले ७९४ मत पाएका छन्।यस्तै, खुला सदस्यमा एमालेकै भीमबहादुर पाण्डे (९०३), प्रविन थापा (८८२), महिला सदस्यमा विन्दु थापा (८८६), दलित महिला सदस्यमा चन्द्रमाया विक (८८७) मत प्राप्त गरेर विजयी भएका छन्।

धनकुटा-२ मा एमालेको प्यानल विजयी

धनकुटा :  धनकुटा नगरपालिका २ मा एमालेको प्यानल विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार चन्द्रलाल तामाङ प्यानल सहित विजयी भएका छन्। तामाङ निवर्तमान वडाध्यक्ष हुन्। तामाङ ले ९०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार राईले ७०३ मत ल्याएका छन्। तामाङ २०७४ को निर्वाचनमा ८२२ मत ल्याएर विजयी भएका थिए।वडा- २ बाट नगरपालिका प्रमुखमा पालिका नेकपा एमालेका चिन्तन तामाङले एक हजार ६५, गठबन्धनका उम्मेदवार कांग्रेसका दिनेश राईले ६९५ मत पाएका छन्। उपाध्यक्षमा एमालेकी भीमा खनालले ९३६

रौतामाई गाउँपालिका-१ मा एमालेको प्यानल नै विजयी

३१ वैशाख, काठमाडौं । उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार सुकलाल तामाङलाई पराजित गर्दै एमालेका रुद्रबहादुर कार्की वडाध्यक्षमा विजयी भएका हुन् । एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । यस्तै […]

सुर्खेतको पञ्चपुरी-१ मा एमालेको प्यानल नै विजयी

सुर्खेत – पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए । यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत […]

मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

काठमाडौं : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ। नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो। एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका हुन्। तुम्बाहाम्फेले ४५६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेस…

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो । लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले […]