जिसस कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै विजयी

आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन्। पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त ...

सम्बन्धित सामग्री

जिसस लमजुङमा एमाले विजयी

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।        तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गर