काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई ३० दिन भित्र आफ्नो व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।
महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको हो। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३०…