३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने तारकेश्वर नगरपालिकाको तयारी

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारवाही गर्ने भएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी तारकेश्वरभित्र व्यापार व्यवसाय गर्ने कतिपय व्यवसायीले नगरपालिकाभित्र व्यवसाय दर्ता नगरेको पाइएकाले ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारवाही गर्ने बताए । “नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी […]

सम्बन्धित सामग्री

तारकेश्वर नगरपालिका : शिक्षा र खानेपानीमा उच्च प्राथमिकता

काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि रु ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा रु ६ करोड बजेट विनियोजन गरेको हो ।नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल  मैदानलाई चालु आवमा रु पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्र

तारकेश्वर सामूहिक हत्या प्रकरण : परिवारका सदस्यले चारवटै शव बुझे

तारकेश्वर नगरपालिका– २ पदमसालमा एकैघरका चारैजनाको शव परिवारका सदस्यले बुझेका छन् । उनीहरूको मंगलबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  प्रहरीले सोमबार बिहान तारकेश्वर– २ पादमसालस्थित एकतलेघरमा सुनिता पाण्डेसहित उनका...

वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ४ ले वडावासी जनताको सहभागितामा आफ्नो विकास योजना छनौट कार्य प्रारम्भ गरेको छ । तारकेश्वरको वडा नम्बर ४ ले आइतबार वडा कार्यालयमा नै सबै वडावासीलाई सहभागी गराएर वडावासीकै सुझावका आधारमा योजना छनौट कार्य थालेको हो । तारकेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफूहरू जनताले […] The post वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारकेश्वर नगरपालिका–४ मा एमाले विजयी

काठमाडौं तारकेश्वर नगरपालिका– ४ मा नेकपा (एमाले)को नरेन्द्रदास श्रेष्ठ नेतृत्वको समूह विजयी भएको छ । श्रेष्ठले ७८५ मत ल्याउनुभएको हो ।

तारेकेश्वर नगरपालिका १ को वडाध्यक्षमा राप्रपाबाट देवकोटाको उम्मेदवारी

तारकेश्वर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद देवकोटाले उम्मेदवारी दिएका छन्। तारकेश्वर– १, साङ्ला घर भएका देवकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उम्मेदवार भएका हुन्। लामो समयदेखि...

तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै

काठमाडौं । तारकेश्वर नगरपालिका–५ नम्बर वडाका प्रमुख बाँसुप्रसाद गौतमले काठमाडाैंको तारकेश्वर नगरपालिकाभित्रका क्षेत्र बिस्तारै काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनिरहेको बताएका छन् । शनिबार तारकेश्वर नगरपालिका–५ बोहोराटारस्थित मित्रता कोलोनी समाजको अग्रसरतामा निर्मित बस्तीभित्र प्रवेश गर्ने ढलान सडकको उद्घाटन गर्दै पाँच वडाका प्रमुख गौतलले यस्तो बताएका हुन् । उनले रिबन काटेर सो सडकको उद्घाटन गरेका थिए […] The post तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।

काठमाण्डौको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगरमा फेरि बर्ड फ्लू

काठमाण्डाै - काठमाण्डाैको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ । पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका-१ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो । बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुर...