डिपिएलको रणनीतिक खेलाडी घोषणा - Naya Patrika

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार दोस्रो संस्करणको धनगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको रणनीतिक खेलाडीसहित टोली र मालिक सार्वजनिक गरेको छ । आयोजकले बुधबार एक कार्यक्रमबीच ६ सहरका ६ फ्रेन्चाइज...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

लाओसविरुद्धको खेलका लागि नेपाली फुटबल टिमको घोषणा, अमृत र सञ्जीव नयाँ खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...

फ्रेन्च खेलाडी रिबेरीले सन्न्यास लिए

सन् २००६ को विश्वकप उपविजेता खेलाडी फ्र्याँक रिबेरीले शनिबार फुटबल करिअरबाट सन्न्यास घोषणा गरे  फ्रान्स तथा बायर्न म्युनिखका पूर्व विंगर फ्र्याँक रिबेरीले शनिबार समग्र फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । लामो समयदेखि...

एसियन कप छनाेटका लागि फुटबल टोली घोषणा : चेम्जाेङसहित सिनियर खेलाडी बाहिर

काठमाण्डाै – खेलाडी र प्रशिक्षकको विवादकै बीच  आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।  घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन । चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए ...

विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीद्वारा संन्न्यासको घोषणा

विश्व नं १ टेनिस खेलाडी एश्ली बार्टीले खेल जीवनबाट संन्न्यास लिने घोषणा गरेकी छन्। २५ वर्षकी अष्ट्रेलियन खेलाडी एश्लीकाे संन्न्यास लिने निर्णयले विश्व जगतलाई आश्चर्यमा पारेको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार संन्न्यासको घोषणा गरेकी हुन्। उनले आफ्ना अरु सपनाका साथ जिउने भन्दै खेल जीवनबाट संन्न्यासको घोषणा गरेको उल्लेख गरेकी छन्। बार्टीले लेखेकी छन्, ‘म धेरै […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

काठमाडौँ-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।

भारतीय टेनिस खेलाडी सानियाले यसैवर्ष संन्यास लिने

भारतीय महिला टेनिस खेलाडी सानिया मिर्जाले संन्यास लिने घोषणा गरेकी छन् ।

प्रशिक्षणबाट १४ खेलाडी बाहिर

एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।...

इङ्ल्यान्डका तीन खेलाडी सङ्क्रमित

काठमाण्डाै – तीन खेलाडी र चार कर्मचारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि इङ्ल्यान्ड क्रिकेट बोर्डले नयाँ १८ सदस्यीय टिमको घोषणा गरेको छ । नयाँ टिममा नौ जना राष्ट्रिय टिमबाट डेब्यू गर्ने खेलाडी रहेका छन् । यो टिमको कप्तान बेन स्टोक्स रहेका छन् ।पाकिस्तानसँग एकदिवसीय सिरिज सुरु हुनभन्दा दुई दिनअघि इङ्ल्यान्डका तीन खेलाडी र चार कर्मचारीमा कोरोना पुष्टि भएको हो । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)का अनुसार सङ्क्रमित खेलाडी र कर्मचारीलाई आइसोलेशनमा पठाइएको छ । उनीहरूको सम्पर्कमा आएका बाँकी खेलाडी र सदस्यहरूलाई क्वरेण्टीनमा ...

ओलम्पिकका लागि स्पेनको टिम घोषणा, युरोकप खेल्ने ६ खेलाडी समेटिए

१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]