विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीद्वारा संन्न्यासको घोषणा

विश्व नं १ टेनिस खेलाडी एश्ली बार्टीले खेल जीवनबाट संन्न्यास लिने घोषणा गरेकी छन्। २५ वर्षकी अष्ट्रेलियन खेलाडी एश्लीकाे संन्न्यास लिने निर्णयले विश्व जगतलाई आश्चर्यमा पारेको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार संन्न्यासको घोषणा गरेकी हुन्। उनले आफ्ना अरु सपनाका साथ जिउने भन्दै खेल जीवनबाट संन्न्यासको घोषणा गरेको उल्लेख गरेकी छन्। बार्टीले लेखेकी छन्, ‘म धेरै […]

सम्बन्धित सामग्री

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाएल नडालले सन् २०२४ को अस्ट्रेलिया ओपनबाट नाम फिर्ता लिएका छन्।

एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

१५ भदौ, काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ । एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ […]

नवौंका लागि बागमती प्रदेशबाट टेबल टेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]

टेनिस खेलाडी सलोनी अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – हालको नेपाल नम्वर एक महिला लन टेनिस खेलाडी सलोनी तामाङ उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने भएकी छिन् । सेन्ट जेभियर्सबाट १२ कक्षासम्मको अध्ययन पश्चात उनी उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिका जाने भएकी हुन् । उनले टेक्सास राज्यस्थित लमार विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकी छिन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान […]

भारतीय टेनिस खेलाडी सानियाले यसैवर्ष संन्यास लिने

भारतीय महिला टेनिस खेलाडी सानिया मिर्जाले संन्यास लिने घोषणा गरेकी छन् ।

टेनिस खेलाडी जोकोविचको पक्षमा अदालतको फैसला

एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध दायर गरेको मुद्धा जितेको सीएनएनले लेखेको छ। आज (सोमबार) अस्ट्रेलियाको अदालतमा भएको बहसमा जोकोविचका वकिलले सरकारले गरेको कारवाही आधारहीन रहेको जिकिर गरेको सीएनएनमा खबर छ । न्यायाधीश एन्थोनी केल्लीले बहस सुनेपछि सरकारलाई भिसा रद्द नगर्न र जोकोविचलाई परेको आर्थिक भारको क्षतिपूर्ति दिन निर्देशनसमेत दिएको सीएनएनले जनाएको […]

स्पेनिस टेनिस खेलाडी नाडाललाई कोरोना संक्रमण पुष्टी

एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफायल नाडाललाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । २० पटकका ग्रान्डस्लाम विजेता नाडालले हिजो सामाजिक संजालबाट आफूलाई कोभिड संक्रमण भएको सार्वजनिक गरेका हुन् । युएईको आबुधाबीमा आयोजना भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपमा सहभागिता जनाएर घर फर्किएपछि नदाललाई कोरोना संक्रमण देखिएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नदाल बेलायती खेलाडी एन्डी मरेसँग […]

हराएकी चिनियाँ स्टार टेनिस खेलाडी भिडियोमा देखिइन्

५ मंसिर, काठमाडौं । चिनियाँ सरकारी समाचार माध्यमले स्टार टेनिस खेलाडी पेङ सुआईको भिडियो सार्वजनिक गरेको छ । पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको भिडियो सार्वजनिक गरेको हो । पेङ सकुशल र स्वतन्त्र रहेको भनेर व्यापक आशंका व्यक्त भइरहेका बेला ग्लोबल टाइम्सले उनको एक भिडियो […]

बेलायतकी टेनिस खेलाडी राडुकानुले रचिन् इतिहास

बेलायतकी किशोरी टेनिस खेलाडी एम्मा राडुकानुले यूएस ओपनको सेमीफाइनलमा मारिया साक्कारीलाई हराएर इतिहास रचेकी छन् ।  कुनै पनि ग्रान्ड स्ल्यामको फाइनलमा पुग्ने उनी पहिलो क्वालिफायर हुन् ।  उनले साक्कारीलाई ६-१ ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् ।  एक महिनाअघि मात्र उनले ओर्पिङटनको ग्रामर स्कूलबाट ए लेभल सकेकी हुन् । उनको भिडन्त क्यानडाकी १९ वर्षीया खेलाडी लैला फर्नान्डेजविरुद्ध शनिवार हुनेछ । यूएस ओपनमा एउटा पनि सेट नगुमाइकन उनी फाइनलमा पुगेकी हुन् । यूएस ओपनको फाइनलमा सन् १९६८ मा भर्जिनिया ...