ओलम्पिकका लागि स्पेनको टिम घोषणा, युरोकप खेल्ने ६ खेलाडी समेटिए

१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]