एमाले सुदूरपश्चिम अधिवेशन : सर्वसम्मत प्रयास विफल, निर्वाचनको प्रक्रिया सुरू

नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको छ । मंगलबार बिहान उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ । मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ ।

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : सदस्य पदमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटी सदस्यका लागि भएको मतदान सकिएको छ । अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति भएन । सहमति नभएका जिल्लाका लागी आज मतदान भएको हो । ६६५ मध्ये ५२७ मत खसेको छ । अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले […]

एमाले सुदूरपश्चिम अधिवेशन : सदस्यको मतदान जारी, पदाधिकारीमा सर्वसम्मत

एमाले सुदूरपश्चिमको जारी प्रदेश अधिवेशनबाट अध्यक्षसहितका सबै पदाधिकारी पदमा सर्वसम्मत भए पनि चार वटा जिल्लामा भने मतदान भइरहेको छ ।

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।  २१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरीका पालिकामा...