एमाले सुदूरपश्चिम अधिवेशन : सदस्य पदमा मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रदेश कमिटी सदस्यका लागि भएको मतदान सकिएको छ । अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा भने सहमति भएन । सहमति नभएका जिल्लाका लागी आज मतदान भएको हो । ६६५ मध्ये ५२७ मत खसेको छ । अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले […]