एमाले सुदूरपश्चिम अधिवेशन: कृष्णप्रसाद जैशीको नेतृत्वमा सर्वसम्मत गर्ने सहमति नजिक

धनगढी- नेकपा एमालेले अन्ततः सर्वसम्मत रूपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ। कृष्णप्रसाद जैसीकाे अध्यक्षतामा प्रदेश कमिटी सर्वसम्मत गर्ने सहमति भएपनि आधिकारिक घाेषणा भने गरिएकाे छैन। एमालेका स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताको उपस्थितिमा मंगलबार राति अबेरसम्म भएको छलफलपछि कृष्णप्रसाद जैशीको […]