एमाले सुदूरपश्चिम अधिवेशन : सदस्यको मतदान जारी, पदाधिकारीमा सर्वसम्मत

एमाले सुदूरपश्चिमको जारी प्रदेश अधिवेशनबाट अध्यक्षसहितका सबै पदाधिकारी पदमा सर्वसम्मत भए पनि चार वटा जिल्लामा भने मतदान भइरहेको छ ।