गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी […]

सम्बन्धित सामग्री

दल खोलेर चुनावी मैदानमा उत्रिन पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको चुनौती

काठमाडौं,१५ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा पुनः राजतन्त्र फर्किन सम्भव नरहेको दाबी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राजतन्त्र फर्किन्छ भन्ने दिवा सपना नदेख्न राजतन्त्र पक्षधरलाई चेतावनीसमेत दिएका छन् । नेता नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई दल […]

सुनसरी १: जसपाका नेता अशोकलाई एमालेका बागीको चुनौती

मंसिर ४ गते हुन लागेको निर्वाचनमा धरान उप-महानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा पनि ठूला दल गठबन्धनका उम्मेदवारलाई एमालेका बागी र स्वतन्त्र उम्मेदवार मुख्य चुनौती बनेका हुन्।...

समाजका चुनौती सकारात्मक रूपमा समाधान गर्न आवश्यक : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीलाई सकारात्मक रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन्।आइतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतीको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने दाबी गरे।उनले समाजका चुनौतीलाई बोलेर नभई कार्यान्वयनमा ल्याएर देखाउन जरुरी रहेको बताए। नेता सिंहले यतिवेला सबै राजनीतिक दल र नेताहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्

देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती

काठमाण्डाै - वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् । सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् । कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ । कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको ...

चुनावी दौडधुपमा म्याग्दीका नेता-कार्यकर्ता

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा

काँग्रेस महाधिवेशनमा कोरोनालाई चुनौती (फोटोफिचर)

सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दै गएको बेला काँग्रेसको महाधिवेशन भइरहेको हो।  कोरोनाका अन्य भेरियन्ट भन्दा सङ्क्रामक रहेको भनिएको सो भेरियन्टबाट आम सर्वसाधारण सचेत हुनुपर्ने बताइएको बेला काँग्रेसको महाधिवेशनमा भने हरिबिजोग अवस्था देखिएको छ। हजारौँको सङ्ख्यामा भेला भएका नेता, कार्यकर्ता र शुभेच्छुकबीच भौतिक दुरी कायम गर्न सक्ने अवस्था त छैन नै सहभागीले पर्याप्त स्वास्थ्य सतर्कता अपन

ओली सच्चिएर ट्र्याकमा हिँडिरहेकै बेला माधव नेपाल आवेगमा निस्किए : युवराज ज्ञवाली

नेकपा एमालेभित्र लामो समय अन्तरविरोमा उत्रिएका नेता माधव नेपालले मुल पार्टीबाट अलग भई नयाँ दल दर्ता गरिसकेका छन्। एमाले टुक्रिएर नेता नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीले संस्थापन पक्ष एमालेलाई ठूलै चुनौती सिर्जना गरेको छ। एमालेभित्रका नेता कार्यकर्ता नेता नेपालको नवगठित पार्टीमा जाने या एमालेमै रहने केही नेताकार्यकर्ताले टुंगो लगाईसके…

सरकारबाट भन्दा पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती : नेता केसी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती रहेको बताएका छन्। सोमबार काठमाडौंमा भएकाे एक कार्यक्रममा केसीले कांग्रेसले आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चुनौती रहेकाे&n...