मुख्यमन्त्री पाण्डेको चुनौती : सक्नेले संसदीय दल नेता फेरे हुन्छ, फेर्छु भन्दै अतिरञ्जित गर्ने होइन

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन् । महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था रहेको बताए । ‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि […]

सम्बन्धित सामग्री

कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?

इटहरी, जेठ २४ । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको […]

कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ?

इटहरी । कोसी प्रदेशसभा सरकारबाट बाहिरिने माओबादी केन्द्रले निर्णय गरेको छ । मंगलबार बसेको कोसी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर दुई मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन् । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको […] The post कोसी प्रदेशमा को बन्दैछ नयाँ मुख्यमन्त्री ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश संसदीय दल नेता बन्न दौडधुप

प्रदेशमा सत्ता समीकरणको स्पष्ट चित्र नआउँदै मुख्यमन्त्रीका आकांक्षीले संसदीय दलको नेता बन्न दौडधुप सुरु गरेका छन् । बहुमत जुटे मुख्यमन्त्री बन्न सकिने, त्यो सम्भव नभए संसदीय दल नेताको सुविधा लिने मनसायका साथ उनीहरूले सम्बन्धित दलभित्र कसरत थालेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजै विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले) संसदीय दल, प्रदेश १ को  शुक्रबार बिहान बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिएर जाने निर्णय लिएको हो।बैठक ‍सुरु भएसँगै विश्वासको मतका लागि आज टेबुल हुने आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिए। मन्त्री अधिकारीले भने, ‘सदन सुरु भएपछि विश्वासको मत आज टेबुल हुन्छ र छलफल प्रारम्भ हुन्छ।’कार्यव्यवस्था समितिको बैठकको निर्णय अनुसार मतदान आइतबार हुने उनल

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरु...

एमाले संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

कर्णाली। नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज बसेको दलको बैठकले पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई राजीनामा दिन निर्देशन दिएको हो। उनीहरुले गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।रासस

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत पर्यो।  कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए। विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन्। यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ प्रदेशसभामा ठूलो दलको प्रदेशसभा संसदीय दल

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको दबाव!

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई चौतर्फी दबाव सिर्जना हुन थालेको छ। यसैविच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले समेत मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन दबाव सिर्जना गरेका छन्। चैत ४ गते बसेको एमालेको संसदीय दलको बैठकले…

प्रधानमन्त्री ओलीविरुद्ध प्रतिवाद गर्ने नेकपा संसदीय दल कर्णालीको निर्णय

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संघीय संसद् (प्रतिनिधिसभा) विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको प्रदे...