सरकारबाट भन्दा पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती : नेता केसी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दा पनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढी चुनौती रहेको बताएका छन्। सोमबार काठमाडौंमा भएकाे एक कार्यक्रममा केसीले कांग्रेसले आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चुनौती रहेकाे&n...