काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ । नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकले निलम्बन गरेको हो । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए […]