एमाले नेता टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि […]

सम्बन्धित सामग्री

थुनछेक बहसका लागि टोपबहादुर रायमाझी र बालकृष्ण खाण जिल्ला अदालतमा - NepaliPatra

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। आरोपीमाथिको थुनछेक बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा आरोपीहरुलाई आइतबार बिहान उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, […]

खाण र रायमाझीको इन्कारी बयान

भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी तथा

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

टोपबहादुर रायमाझीलाई अर्घाखाँचीमा चुनौती कति ?

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी माओवादीमा रहँदा संविधानसभाको दुवै निर्वाचन आफ्नै बलमा जितेका थिए । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा करिव १८ हजार मतान्तरमा उनी अर्घाखाँचीबाट सांसद निर्वाचित भए ।अहिले परिस्थिति बदलिएको छ । रायमाझीले माओवादी केन्द्र छाडेर एमाले रोजेका छन् भने अब उनी ‘सूर्य’ चुनाव चिह्न लिएर जनतामा जानुपर्नेछ । अर्कोतिर नेकपा एमाले पनि विभाजित भइसकेको छ ।माओवादीमा रहँदा तीन पटक चुनाव जितेका उनलाई अबको चुनाव जित्न कति सहज होला त भन्ने प्रश्न स्वाभाविक रुपमा

टोपबहादुर रायमाझीको गर्जन

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको आयोजनामा शनिबार बनेपामा भएको बृहत कार्यकर्ता भेलामा आफ्नो धारणा राख्दै नेकपा एमाले नेता टोपबहादुर रायमाझी । तस्वीर, रासस

सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।कारबाही भएको र सांसद पदबाट हट

माओवादी पार्टी खारेज होला ?

काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगमा परेको छ । ९ वर्ष देखि महाधिवेशन नगरिएको र पदाधिकारीको चुनाव नभएको भन्दै आयोगमा खारेजीको निवेदन परेको हो । निवेदन दिनेमा पूर्वमाओवादी नेताहरु छन् जसले जनयुद्धमा समेत सहभागिता जनाएका थिए । निवेदन दिनेमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पनि छन् । उनले छापामार र भूमिगत […]