अर्घखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी निर्वाचित

काठमाडाैं । अर्घखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएकाे छ । उहाँले कांग्रसकी पुष्पा भुषाललाई १ हजार ७ सय ५० मतले पछि पारेर विजयी हुनुभएकाे हाे । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो । रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी हुनु भएकाे थियाे […]

सम्बन्धित सामग्री

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार […]

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।...

एमाले सचेतकको प्रश्न : टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ छन् ? भन्दै सरकारमाथि नै प्रश्न सोधेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘टोपबहादुर […]

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

प्रचण्ड–ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ । यी दुई नेताबीच बिहीबार पनि सिंहदरवारमा भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच भेटवार्ता बाक्लिएको छ […]

जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारबाही हुनुपर्छः महेश बस्नेत

काठमाडौं, २० वैशाख। एमाले नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन्।सोही प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै बस्नेतले फेसबुकमा यस्तो लेखेका हुन्।नक्कली लडाकु,बालुवाटार,वाइडबडीलगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने माग उनले गरेका छन्।

अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन्। प्रदेशसभामा आचार्य…

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँचीमा नेकपा  एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा...

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी निर्वाचित

७, कात्तिक अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् । २०६४, २०७० मा […]