जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप, करिब सय घाइते

काठमाडौं । जेरुसेलमको अल–अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् । ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको बताइएको छ । […]

सम्बन्धित सामग्री

अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

एजेन्सी – इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा […]

इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएकोथियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो । इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा […]

मस्जिदमा भिडन्त, हेर्नुस तस्वीरमा

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टाइनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडप हुँदा १६० जना घाइते भएका छन्।प्यालेस्टाइनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार घाइतेहरूलाई जेरुसेलम अस्पतालमा पुर्‍याइएको र दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ। इजरायली सुरक्षा बलले दर्जनौं प्लालेस्टानीहरूलाई पक्राउ गरेको छ। झडप पश्चात् मस्

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा शुक्रबार प्यालेस्टाइनीहरूको इजरायली प्रहरी बलसँग झडप हुँदा १०० जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसैबीच मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेनेस्ल्यान्डले स्थिति शान्त पार्न प्रमुख क्षेत्रीय साझेदारहरू

मस्जिदमा झडप हुँदा १०० घाइते

एजेन्सी । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। […]

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ।उक्त झडपमा  करिब १०० जना घाइते भएको चिकित्सकले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ।अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

अल–अक्सा मस्जिदमा प्यालेस्टिनी र इजरायली भिडन्त

एजेन्सी। शुक्रबार राति प्यालेस्टिनी श्रद्धालु र इजरायली प्रहरीबीच मस्जिद परिसरमा भिडन्त भएको छ। भिडन्तमा थुप्रै मानिस घाइते भएको बताइएको छ। झडप भएको अल–अक्सा मस्जिद मुसलमान र यहुदीहरुको पवित्र धार्मिक स्थल हो। जेरुसलेममा अहिले हिंसा निकै बढेको छ। मस्जिद परिसरमा भएको पछिल्लो झडममा१३६ जना घाइते भएको र तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट आपत्कालीन सेवाले बताएको छ।

जेरुसेलमको अल अक्सामा प्यालेस्टिनी र इजरायली प्रहरीबीच लगातार झडप

विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा पुगेका १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। आफ्ना एक जव

इजरायल र प्यालेस्टाइनबीच हिंसा पुन: भड्कियो, १६९ जना घाइते

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ।पछिल्लो झडपमा कम्तिमा १६९ जना घाइते भएका छन्। घाइतेमध्ये १६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीमा खबर छ। प्यालेस्टाइनी मेडिकल सेवा र इजरायल प्रहरीले पछिल्लो हिंसाबारे जानकारी दिएका छन्।हिंसामा घाइते भएकाहरूको उपचार गर्न क्रिसेन्टले एक अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएको छ। पूरानो जेरुसेलम शहरमा रहेको अल अक्सा मस्जिद क्षेत्रमा हिंसा भड्किएको हो। सो क्षेत्रमा यहुदीहरूले पवित्र मान्ने माउन्ट मन्द