मस्जिदमा झडप हुँदा १०० घाइते

एजेन्सी । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। […]

सम्बन्धित सामग्री

सुडानमा जातीय हिंसामा परी १५० जनाकाे मृत्यु, १०० घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुकाे मृत्यु भएका हुन । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध-वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । साेही घटनामा करिब १ सय […]

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षाबलहरूबीच झडप भएको छ।उक्त झडपमा  करिब १०० जना घाइते भएको चिकित्सकले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ।अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रिनेड प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।