मस्जिदमा भिडन्त, हेर्नुस तस्वीरमा

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टाइनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडप हुँदा १६० जना घाइते भएका छन्।प्यालेस्टाइनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार घाइतेहरूलाई जेरुसेलम अस्पतालमा पुर्‍याइएको र दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ। झडपमा रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ। इजरायली सुरक्षा बलले दर्जनौं प्लालेस्टानीहरूलाई पक्राउ गरेको छ। झडप पश्चात् मस्