कुन देशबाट कति आयाे, स्यानेटरी प्याड ?

सरकारले आयातमा ९० प्रतिशत छुट दिएसँगै स्यानेटरी प्याड आयात बढेको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमो प्याड आयात बढेको हो ।

सम्बन्धित सामग्री

सन्राइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिम हस्तान्तरण

देशभर विभिन्न सामाजिकउत्तरदायित्वका कामहरु गर्दै आएको सन्राइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटिम प्रदान गरेको छ । हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानेटरी प्याड एबमको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुस्वचालित प्याड भेन्डिङ मेसिन प्रदान […]

कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड, छुट्याइयो डेढ करोड बजेट

पोखरा – पोखरा महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ। कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ। यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ। उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी […]

पोखरा महानगरले कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड दिने

पोखरा- पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड नि:शुल्क वितरण गर्ने भएको छ । कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुटाइएको छ । उपमेयर मन्जुदेवी गुरुङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको […]

स्यानेटरी प्याड आयातमा ९० प्रतिशत छुट

पारिवारिक र कार्यस्थलमा हुने हिंसालाई कम गर्न गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाइने

सहरमा प्याड बनाउन सिकाउँदै गाउँकी किशोरी

खोटाङ– वर्ष दिनअघि खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी १७ वर्षीया किशोरी कविता वनले स्यानेटरी प्याड बनाउने तालिम लिइन् । तालिममा सिकेको सिपलाई उनले आफुमा मात्र सिमित गरिनन् । कविताले गाउँका किशोरी तथा महिलालाई पुनस् प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउन र प्रयोग गर्न सिकाइन् । प्याड बनाउन सिकाउने क्रममा मिलेको हौसलाले उनमा थप जोस र जाँगर […]

निःशुल्क स्यानेटरी प्याड वितरण

युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ ।  अभियानबाट सयौं महिला लाभान्वित भएका छन् । यसअघि संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ ।  संस्थाले क्रमशः देशका प्रमुख शहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

निःशुल्क स्यानेटरी प्याड वितरणपछि छात्रा नियमित विद्यालय

रामेछाप : सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरेको छ। महिनावारी भएको बेलामा पनि छात्रालाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशुल्क स्यानेटरी प्याड प्रदान गरेको हो। विद्यालयमा अध्ययनरत छात्राको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशूल्क स्यानेटरी प्याड व...

किशोरीले गाउँमै बनाउन थाले ‘स्यानेटरी प्याड’

कालीकोट, माघ ५ – कालीकोटको पलाँताका स्थानीय किशोरीले गाउँमै ‘स्यानेटरी प्याड’ बनाउन थालेका छन् । महिनावारी स्वच्छता प्रवद्र्धन गर्ने...