निःशुल्क स्यानेटरी प्याड वितरणपछि छात्रा नियमित विद्यालय

रामेछाप : सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरेको छ। महिनावारी भएको बेलामा पनि छात्रालाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशुल्क स्यानेटरी प्याड प्रदान गरेको हो। विद्यालयमा अध्ययनरत छात्राको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशूल्क स्यानेटरी प्याड व...