मैलुङ–स्याफ्रुबेँसी सडक एक सातामा सञ्चालनमा आउने

वर्षायामभर अवरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक मर्मत सुरु भएको छ । वर्षाका कारण साढे दुई महिनादेखि अवरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो ।  वर्षायाम सुरु भएसँगै...

सम्बन्धित सामग्री

स्याङ्जामा सडक दुर्घटना बढ्दो

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटना बढ्न थालेकोे छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको भए पनि दैनिकजसो सडक दुर्घटनाका घटना भइरहेका छन् । ग्त एक सातामा सडक दुर्घटनामा १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग र भित्री सडकमा सवारी दुर्घटना भएका थिए । शुक्रबार मात्रै सडक दुर्घटनामा १२ जना घाइते भएका छन् […] The post स्याङ्जामा सडक दुर्घटना बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक दुर्घटना: सातामा पाँच जनाको मृत्यु

रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।...

सरकारी रेकर्डमा ६५ प्रतिशत खाल्डो पुरियो, सडकको हालत भने उस्तै

१५ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी छ, पछिल्लो दुई सातामा काठमाडौंका राष्ट्रिय सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भइसक्यो । मन्त्रालयका दाबी अनुसार सडक विभाग र संघीय सरकारले हेर्ने सडकमा रहेका ७ हजार ६ सय वर्ग मिटर बराबरका खाल्डो पुरिएको छ । तर, सडकको अवस्थाले भने त्यस्तो देखाउँदैन । सडकका खाल्डो […]

काठमाडौँका सडक खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत

काठमाडौं, माघ १४ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो। बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै […]

बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

काठमाडौं । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ । बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि त्यसको विरुद्धमा जनता सडकमा उत्रेका हुन् । प्रदर्शनकै क्रममा उनीहरुले सडक अवरुद्ध गर्नुका साथै ठाउँठाउँमा आगजनी समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बंगलादेश सरकारले […]

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्चवृद्धि, सडकमा उत्रिए नागरिक

एजेन्सी- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन्। बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उसले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एसियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक संकट देखा पर्नसक्ने भन्दै देशका विभिन्न सहरमा सडक प्रदर्शन गरिरहेका […]

ग्वार्कोमा फ्लाइओभर बनाउन ७ ठेकदार कम्पनीको आवेदन

२१ असोज, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन् । सडक विभागले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो । सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका […]

११ वटा पेट्रोल पम्प मापदण्ड विपरित, एक सातामा हटाउने

काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर पेट्रोलियम पदार्थ बिक्रिबितरण गर्न पटक–पटक अनुरोध गरे पनि अटेर गरेपछि रोक लगाउन थालिएको हो । योजनाले सर्विस लेनमा निजी प्रयोग, सबारी दुर्घटना, मापदण्ड नपुग्ने लगाएतका […]

१५ दिनमा काठमाडौंमा ८ जना पैदलयात्रीको दुर्घटनामा मृत्यु, दोषी को ?

१८ पुस, काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो । योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गत बिहीबार ग्वार्काेको […]