ग्वार्कोमा फ्लाइओभर बनाउन ७ ठेकदार कम्पनीको आवेदन

२१ असोज, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउन ७ वटा कम्पनीले आवेदन पेश गरेका छन् । सडक विभागले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउने गरी ठेक्का आह्वान गरेको थियो । सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका […]