सडक विभागका डीजीले भनेका थिए-'तातोपानीको सडक बन्नै सक्दैन्', तर एक सातामा कसरी संचालनमा आउँदैछ?

काठमाडौं। एक साता अघि सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चीनसँगको व्यापारिक नाका तातोपानी पुग्ने सडक मर्मत गर्न नसकिने बताएका