सरकारी रेकर्डमा ६५ प्रतिशत खाल्डो पुरियो, सडकको हालत भने उस्तै

१५ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी छ, पछिल्लो दुई सातामा काठमाडौंका राष्ट्रिय सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भइसक्यो । मन्त्रालयका दाबी अनुसार सडक विभाग र संघीय सरकारले हेर्ने सडकमा रहेका ७ हजार ६ सय वर्ग मिटर बराबरका खाल्डो पुरिएको छ । तर, सडकको अवस्थाले भने त्यस्तो देखाउँदैन । सडकका खाल्डो […]