ट्रम्पले भने- यसपटक पनि हारेँ भने अर्को चुनाव लड्दिनँ

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

पूर्वमन्त्री र पटकपटक चुनाव जितेका यी चर्चित नेता जसले जमानतसमेत जोगाउन सकेनन्

कतिपय चर्चित नेताहरूले यसपटक जमानतसमेत जोगाउन सकेनन्। जसमा पूर्वमन्त्री र पटकपटक चुनाव जितेकाहरूसमेत छन्। जारी मतगणनामा हालसम्म जमानत जफत भएकामा पूर्व मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठ, लक्ष्यमणलाल कर्ण र रामवीर मानन्धर छन्। एक...

किताब बेचेर स्वतन्त्रबाट चुनाव लड्दै रामरिझन यादव

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी यसपटक आफ्नो पुस्तक ‘मानव साङ्गलो’ बेचेर चुनाव लड्ने भएका हुन् । उनी भन्छन्, यसपटक ‘एक भोट एक पुस्तक’ अभियानका साथ स्वतन्त्र उम्मेदवारी दिन्छु ।’ क्षेत्रका प्रत्येक मतदातासँग मत माग्न जाने र त्यो पुस्तक खरिद गर्न आग्रह गर्ने बताउँदै उनले त्यहीँ पुस्तक बिक्री भएको आम्दानीबाट चुनाव लड्ने आफ्नो तयारी रहेको बताए ।यसपटक कसैसँग कुनै चन्दा वा

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा […]

चितवनबाट चुनाव जित्छु, अन्यत्र जाँदिन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक चितवनबाट चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्। चितवन छाडे डराएर हिँडेको सन्देश जाने भएकाले राष्ट्रिय सहमतिको सन्देश दिन पनि अन्यत्रबाट नलड्ने उनले...

जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु : रामचन्द्र पौडेल

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरूको दाबी नहुने जिकिर गरेका छन् । यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेर मात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरूलाई भनेको […]

रामचन्द्र पौडेल भन्छन् : जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु

३ भदौ, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् । यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरुलाई […]

वामदेवले बर्दिया छोड्ने, प्युठानबाट चुनाव लड्ने

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् । गौतमले प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी […]

भरतपुरमा जगन्नाथलाई भुइँकटहर चुनाव चिन्ह

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले आफूलाई भुइँकटहर चुनाव चिन्ह प्रदान गरेको पौडेलले थाहाखबरलाई जानकारी दिए। चुनाव चिन्ह प्राप्त गरेसँगै अब चुनावी प्रचारप्रसारमा होमिने उनको भनाइ छ।‘जे चिह्न पाउँछु त्यसैलाई रुख मान्छु’सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यसपटक पनि भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय भएपछि उनले स्वतन्त्र उम

बंगालमा आज सातौं चरणको चुनाव

एजेन्सी। भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीको गृहजिल्ला बभनीपुरमा आज सातौं चरणको चुनाव हुँदैछ। उनी त्यहाँकी निवासी भए पनि यसपटक नन्दीग्रामबाट मैदानमा उत्रिएकी छिन्। अहिले बंगालमा कोरोना संक्रमण उच्च बिन्दुमा भए पनि चुनाव भने जारी छ। सो चुनावले ३४ विधानसभाको सिटमा २८४ उम्मेद्धारको भविष्य तय गर्नेछ।