पर्यटन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकको सडकमा दुर्घटनामा परेको हो। कैलालीका एक उच्च प्रहरी अधिकारीका अनुसार सो गाडीलाई बा ४च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा उक्त निजी […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्री आले चढेकाे गाडी कैलालीमा दुर्घटना

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। उनी चढेकाे गाडी कैलालीकाे गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको हो। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरकाे गाडीलाई बा […]

पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना

कैलाली– सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु प प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले मंगलबार साँझ ठक्कर दिएको हो। धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश […]

पर्यटन मन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।गाईलाई ठक्कर दिएर अनियंत्रित भएको का

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

कैलालीको गेटामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मंगलवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले लोकान्तरलाई जानकारी दिए । मन्त्री आले चढेको सुप प्रदेश ०१००१ झ ३३ गाडीलाई विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको एसपी अधिकारीले जानकारी दिए। 'धनगढी विमानस्थलबाट कञ्चनपुरका लागि हामी स्कर्ट...

पर्यटनमन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना, अर्को गाडीले दियो ठक्कर

कैलालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो। विमानस्थलबाट मेन रोड क्रस गर्ने क्रममा आलेको गाडीलाई ठक्कर दिएको हो। आले सवार सुदूरपश्चिम प्रदेश ०१- ००१ झ ३३३…